बुधबार, कार्तिक १९ गते २०८३
images
images

काठमाडौँ-४ मा गगन थापाको जित सुनिश्‍चित

एक्सप्रेस पाना
मंसिर ६, २०७९ मंगलबार
  • 201
    SHARES
  • काठमाडौँ-४ मा गगन थापाको जित सुनिश्‍चित

    काठमाडौं क्षेत्र नं ४ मा नेपाली कांग्रेसका गगनकुमार थापाको जीत सुनिश्चित जस्तै भएको छ । पाँच हजारभन्दा कम मत गणना गर्न बाँकी भएका बेला पाँच हजारभन्दा बढी मत मतान्तरले उनको जित सुनिश्चित जस्तै भएको हो ।

    images

    पछिल्लो मत परिणाम अनुसार थापाले १९ हजार ९१ प्राप्त गरेका छन् । उनीसँग नेकपा एमालेका डा. राजन भट्टराई प्रतिस्पर्धा गरिरहेका छन् । भट्टराईले १३ हजार ३२ मत ल्याएका छन् ।