बुधबार, कार्तिक १९ गते २०८३
images
images

गगन थापा भारी मतले काठमाडौँ ४ बाट विजयी

एक्सप्रेस पाना
मंसिर ६, २०७९ मंगलबार
  • 136
    SHARES
  • गगन थापा भारी मतले काठमाडौँ ४ बाट विजयी

    काठमाडौं । काठमाडौं निर्वाचन क्षेत्र नम्बर-४ बाट प्रतिनिधि सभामा नेपाली कांग्रेसका गगन थापा विजयी भएका छन् ।

    images

    गत आइतवार प्रतिनिधि र प्रदेश सभाका लागि देशैभर मतदान भएको थियो । मंगलबार बिहान सकिएको मतगणनमा एमालेका उम्मेवारलाई हराएर थापा विजयी भए । थापाले २१ हजार ३०२ मत प्राप्त गर्दा एमालेका राजन भट्टराइलाई १३ हजार ८५५ मत आएको थियो ।
    २०७४ सालको निर्वाचनमा पनि थापा र भट्टराई प्रतिस्पर्धामा थिए । काठमाडौं-४ निकै चर्चामा समेत रहेको थियो ।