बुधबार, कार्तिक १९ गते २०८३
images
images

झलनाथ ७ सय मतले पछि

एक्सप्रेस पाना
मंसिर ६, २०७९ मंगलबार
  • 191
    SHARES
  • झलनाथ ७ सय मतले पछि

    इलाम १ मा एमाले उम्मेदवार महेश बस्नेतले अग्रता कायमै राख्दै नेकपा (एकीकृत समाजवादी) का झलनाथ खनाललाई निरन्तर पछि पारिरहेका छन्। बस्नेत अहिले ७ सयभन्दा बढी मतले अघि छन्।

    images

    पछिल्लो मत परिणामअनुसार बस्नेतले ६६४६ मत प्राप्त गरेर अग्रता जोगाइराख्दा खनालले ५९४३ मत प्राप्त गरेका छन्। यो क्षेत्रमा मंगोल नेशनल अर्गनाइजेसनका बुद्धलाल मेचेले ७९३, राप्रपाका तोयानाथ शर्मा सापकोटाले ४८७ मत प्राप्त गरेका छन्।

    इलाम १ मा गणना जारी छ।

    images