नेकपा एमालेले प्रतिनिधिसभातर्फ समानुपातिकमा एक लाख मत कटाएको छ । पछिल्लोपटक निर्वाचन आयोगले सार्वजनिक गरेको परिणामअनुसार उसले १ लाख ३ हजार ७६८ मत ल्याएको छ ।
दोस्रोमा रहेको कांग्रेसले ८८ हजार ४४४ मत पाएको छ भने तेस्रोमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीले ४६ हजार ६७८ मत पाएको छ ।
.jpg)

