बुधबार, कार्तिक १९ गते २०८३
images
images

मकवानपुर-१ मा काँग्रेसको अग्रता कायमै

एक्सप्रेस पाना
मंसिर ६, २०७९ मंगलबार
  • 161
    SHARES
  • मकवानपुर-१ मा काँग्रेसको अग्रता कायमै

    मकवानपुर । मकवानपुर प्रतिनिधि सभा क्षेत्र नम्बर १ मा सत्ता गठबन्धनबाट नेपाली कांग्रेसकी उम्मेदवार महालक्ष्मी डीना उपाध्यायले अग्रता कायमै राखेकी छन् । मत गणनाको पछिल्लो अपडेट अनुसार कांग्रेसकी उपाध्यायले ७५८० मत प्राप्त गरेकी छन् ।

    images

    त्यस्तै सूर्य चिह्नबाट उम्मेदवार बनेका राप्रपा नेपालका अध्यक्ष कमल थापाले ५११६ मत प्राप्त गरेका छन् । थापा काँग्रेसकी उम्मेदवार उपाध्यायभन्दा २४६४ मतले पछाडी रहेका छन् ।

    यस्तै यस क्षेत्रमा राप्रपाका दीपकबहादुर सिंहले २३८३ मत प्राप्त गरेका छन् ।

    images