बुधबार, कार्तिक १९ गते २०८३
images
images

गुल्मी-२ मा एमालेको अग्रता कार्यमै, झाँक्रीले पछ्याउदै

एक्सप्रेस पाना
मंसिर ६, २०७९ मंगलबार
  • 208
    SHARES
  • गुल्मी-२ मा एमालेको अग्रता कार्यमै, झाँक्रीले पछ्याउदै

    गुल्मी-२ मा एमालेका उम्मेदवार गोकर्ण विष्टले आफ्नो अग्रता कायमै राखेका छन् ।

    images

    मत गणनाको पछिल्लो अपडेट अनुसार विष्टले १२ हजार ४३७ मत प्राप्त गर्दै अग्रता बनाएका हुन् ।

    त्यस्तै नेकपा एकीकृत समाजवादीकी रामकुमारी झाँक्रीले १० हजार ३८५ मत पाएर पछ्याएकी छन् । अहिले विष्ट झाँक्री भन्दा २ हजार ५२ मतले अगाडी रहेका छन् ।

    images

    गुल्मीको क्षेत्र नम्बर २ मा एक लाख ४ हजार ३२७ मतदाता रहेकोमा ५८ हजार ७७३ मत खसेको निर्वाचन कार्यालयले जानकारी दिएको छ ।