बुधबार, कार्तिक १९ गते २०८३
images
images

झापा - ५ ओलीलाई झण्डै ८ हजार मतको अग्रता

एक्सप्रेस पाना
मंसिर ६, २०७९ मंगलबार
  • 176
    SHARES
  • झापा - ५ ओलीलाई झण्डै ८ हजार मतको अग्रता

    काठमाडौं  । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झापा क्षेत्र नम्बर ५ मा ८ हजार मतले अग्रता लिएका छन् ।

    images

    पछिल्लो मतपरिणाम अनुसार अध्यक्ष ओलीले १८,६७१ मतसहित अग्रता कायम गरेका हुन् ।

    यस्तै नेपाली कांग्रेसका डा. खगेन्द्र अधिकारीले १०,९१२ मत प्राप्त गरेका छन् ।  

    images

    १ लाख २, हजार १५० मत खसेको यस क्षेत्रमा हालसम्म  ३४ हजार ८०३ मतगणना भइसकेको छ ।