बुधबार, कार्तिक १९ गते २०८३
images
images

रुपन्देही-२ मा विष्णु पौडेल पहिलो पटक अगाडी

एक्सप्रेस पाना
मंसिर ६, २०७९ मंगलबार
  • 207
    SHARES
  • रुपन्देही-२ मा विष्णु पौडेल पहिलो पटक अगाडी

    रुपन्देही- २ मा पहिलो पटक नेकपा एमालेका उम्मेदवार विष्णु पौडेलले अग्रता लिएका छन् । मत गणनाको पछिल्लो अपडेट अनुसार पौडेलले ५३११ मत प्राप्त गरेका छन् ।

    images

    त्यस्तै सुरुवात देखिनै अग्रता लिएका राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पौडेलले ५१३६ मत प्राप्त गरेका छन् ।

    अहिलेसम्मको गणना अनुसार विष्णु पौडेल १७५ मतले अगाडी रहेका छन् ।

    images

    यसैगरी गठबन्धनको समर्थन रहेका राष्ट्रिय जनमुक्ति पार्टीका केशब थापाले ४०६० मत प्राप्त गरेका छन् ।