बुधबार, कार्तिक १९ गते २०८३
images
images

विश्वप्रकाश शर्मा ७ हजार मतले अगाडी

एक्सप्रेस पाना
मंसिर ६, २०७९ मंगलबार
  • 175
    SHARES
  • विश्वप्रकाश शर्मा ७ हजार मतले अगाडी

     झापा-१ मा नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले लगातार अग्रता बनाइरहेका छन् ।

    images

    मत गणनाको पछिल्लो अपडेट अनुसार महामन्त्री शर्माले १९ हजार २९३ मत प्राप्त गरेर अगाडी रहेका छन् ।

    नेकपा एमालेका अग्नि प्रसाद खरेलले ११ हजार ९७९ मत प्राप्त गरेका छन् । काँग्रेसका शर्मा खरेलभन्दा ७३१४ मतले अगाडी रहेका छन् । यस क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका ओमनाथ भण्डारीले ३९८२ मत प्राप्त गरेका छन् ।       

    images