बुधबार, कार्तिक १९ गते २०८३
images
images

एमालेका वरिष्ठ उपाध्यक्ष पोखरेल पौडेलसँग पराजित

एक्सप्रेस पाना
मंसिर ६, २०७९ मंगलबार
  • 153
    SHARES
  • एमालेका वरिष्ठ उपाध्यक्ष पोखरेल पौडेलसँग पराजित

    नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल आम निर्वाचनमा पराजित भएका छन् । 

    images

    उनलाई नेपाली कांग्रेसका प्रदीप पौडेलले पराजित गरेका हुन् । काठमाडौं ५ बाट उम्मेदवारी दिएका पोखरेलले यसअघिको निर्वाचनमा भने यही क्षेत्रबाट नेपाली कांग्रेसका प्रकाशशरण महतलाई हराएका थिए । 

    यसपटक प्रदीप पौडेल उनको संसदीय यात्राका लागि ब्रेक बनेका छन् ।

    images