नेपालकी पहिलो महिला सभामुख ओनसरी घर्तीमगर काठमाडौं क्षेत्र नम्बर २ बाट पराजित भएकी छिन् ।
उनी राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार सोविता गौतमबाट पराजित भएकी हुन् । सोविता २७ वर्षकी कान्छी सांसद बनेकी छिन् । ओनसरी घर्तीमगर २०७२ देखि २०७४ सम्म संसदमा सभामुख थिइन् ।
.jpg)

