बुधबार, कार्तिक १९ गते २०८३
images
images

गुल्मी-२ मा नेकपा एसकी झाँक्री पराजित, एमालेका विष्ट विजयी

एक्सप्रेस पाना
मंसिर ७, २०७९ बुधबार
  • 190
    SHARES
  • गुल्मी-२ मा नेकपा एसकी झाँक्री पराजित, एमालेका विष्ट विजयी

    काठमाडौँ । गुल्मी क्षेत्र नम्बर २ बाट नेकपा एमालेका सचिव गोकर्ण विष्ट निर्वाचित भएका छन् । विष्ट २२ हजार ६८४ मतसहित विजयी भएका हुन् ।

    images

    उनका प्रतिस्पर्धी नेकपा (एकीकृत समाजवादी) की सचिव रामकुमारी झाँक्रीले २० हजार ४८१ मत पाएकी छन् ।