बुधबार, कार्तिक १९ गते २०८३
images
images

लमजुङमा दुई गुरुङबीच कडा टक्कर, ३०८ मतको मात्रै अन्तर

एक्सप्रेस पाना
मंसिर ७, २०७९ बुधबार
  • 208
    SHARES
  • लमजुङमा दुई गुरुङबीच कडा टक्कर, ३०८ मतको मात्रै अन्तर

    लमजुङ । एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरुङ र माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङबीचकाे मतान्तर घटेकाे छ ।

    images

    क्व्होलासोंथर, दुधपोखरी र दोर्दी गाउँपालिका, मध्यनेपाल, राइनास र सुन्दरबजार नगरपालिकाको मतगणना सकिँदा देवभन्दा पृथ्वीसुब्बा ३०८ मतले अगाडि छन् ।

    पृथ्वीसुब्बाले २२ हजार ४३८र देवप्रसादले २२ हजार १३० मत पाएका छन् । 

    images

    कूल ८० हजार ९ सय १७ मत खसेकोमा ५३ हजार ५ सय १२ मत गणना भइसकेको जिल्ला निर्वाचन अधिकारी नारायणप्रसाद सापकोटाले बताए ।