झापा- १ मा नेपाली कांग्रेसका उम्मेदवार विश्वप्रकाश शर्माले जित सुनिश्चित गरेका छन् ।
शर्माले ३४५०८ मत ल्याएका छन् । हालसम्म ७०३७३ मत गणना भएको छ । अब गन्न बाँकी मत ११३९१ छ । त्यस्तै नेकपा एमालेका अग्नि खरेलले २१८२८ मत पाएका छन् ।