बुधबार, कार्तिक १९ गते २०८३
images
images

गोरखा २ काे (ख) मा देवकाेटा विजयी

एक्सप्रेस पाना
मंसिर ७, २०७९ बुधबार
  • 191
    SHARES
  • गोरखा २ काे (ख) मा देवकाेटा विजयी

    गोरखा । गोरखा क्षेत्र नम्बर २ काे प्रदेश सभा १ मा नेपाल समाजवादी पार्टीका फणिन्द्र देवकाेटा विजयी बनेका छन् ।

    images

    लाेकतान्त्रिक बाम गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रकाे चुनाव चिन्ह लिएर उम्मेदवार बनेका देवकाेटाले एमालेका उम्मेदवार राजु रानालाई पराजित गरेका हुन् ।

    अन्तिम मतपरिणाम भने सार्वजानिक भइसकेकाे छैन ।

    images