बुधबार, कार्तिक १९ गते २०८३
images
images

गोरखा १ (क) मा माओवादीका धिताल विजयी

एक्सप्रेस पाना
मंसिर ७, २०७९ बुधबार
  • 183
    SHARES
  • गोरखा १ (क) मा माओवादीका धिताल विजयी

    गोरखा १ (क) मा नेकपा माओवादीका कृष्ण धिताल विजयी भएका छन्  । उनले एमालेका सुरेन्द्र थापालाई पराजित गरेका हुन् । धितालले १४ हजार २ सय ७६ मत ल्याउँदा थापाले ८ हजार ८ सय २ मत पाएका पाए ।

    images