काठमाडौं ६ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका शिशिर खनाल विजयी भएका छन् ।
नेकपा एमालेका सर्वेन्द्र खनाललाई पाँच हजार मतान्तरले हराउँदै खनाल विजयी भएका हुन् ।
शिशिरले १४२०४ र सर्वेन्द्रले ८९११ मत पाए ।