बुधबार, कार्तिक १९ गते २०८३
images
images

बागलुङ-२ बाट शिक्षामन्त्री पौडेल निर्वाचित

एक्सप्रेस पाना
मंसिर ७, २०७९ बुधबार
  • 168
    SHARES
  • बागलुङ-२ बाट शिक्षामन्त्री पौडेल निर्वाचित

    बागलुङ निर्वाचन क्षेत्र-२ मा नेकपा माओवादी केन्द्रका देवेन्द्र पौडेल निर्वाचित भएका छन् । 

    images

    उनी २४ हजार ७७९ मत ल्याउँदै निर्वाचित भएका हुन् । नेकपा एमालेकी उम्मेदवार मन्जु शर्मालाई पराजित गर्दै उनी निर्वाचित भएका हुन् । एमालेकी उम्मेदवार शर्माले २० हजार १८० मत प्राप्त गरेकी छन् । 

    त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार तिला खत्रीले तेस्रो मत प्राप्त गरेकी छन् ।

    images