काठमाडौँ । मङ्सिर ४ गतेसम्म आम निर्वाचनको अन्तिम नतिजा आउने क्रम जारी रहेको छ ।
अहिलेसम्म ३२ प्रतिनिधिसभा क्षेत्रको अन्तिम नतिजा सार्वजनिक भएको छ ।
जसमा नेपाली काँग्रेसले १४ स्थानमा जित हासिल गरेको छ भने एमालेले ५ स्थानमा जित हासिल गरेको छ । त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीले ४, माओवादी केन्द्रले ३ स्थानमा जित हासिल गरेको छ । त्यसैगरी एकीकृत समाजवादी, नागरिक उन्मुक्ति पार्टी, जनमोर्चा, जसपा र राष्ट्रिय प्रजातन्त्र पार्टीले एक-एक ठाउँमा जित हासिल गरेका छन् । त्यसति स्वतन्त्र उम्मेदवारले एक स्थानमा जित हासिल गरेका छन् ।
काँग्रेस :
१- योगेश गौचन (मुस्ताङ)
२- टेकबहादुर गुरूङ (मनाङ)
३- प्रकाशमान सिंह (काठमाडौं-१)
४- सन्तोष चालिसे (काठमाडौं-३)
५- गगन थापा (काठमाडौं-४)
६- प्रदीप पौडेल (काठमाडौं-५)
७- राजन केसी (काठमाडौं-१०)
८- शंकर भण्डारी (तनहुँ-२)
९- हृदयराम थानी (सुर्खेत-२)
१०- उदयशमशेर राणा (ललितपुर-१)
११- रमेश रिजाल (पर्सा-४)
१२- शेरबहादुर देउवा (डडेल्धुरा)
१३- मोहन आचार्य (रसुवा)
१४- रामहरि खतिवडा (ओखलढुंगा)
एमाले :
१- प्रेमबहादुर महर्जन (ललितपुर-२)
२- कृष्णगोपाल श्रेष्ठ (काठमाडौं-९)
३- डम्बरबहादुर रायमाझी (उदयपुर-२)
४- गोकर्ण विष्ट (गुल्मी-२)
५- योगेश भट्टराई (ताप्लेजुङ)
माओवादी केन्द्र :
१- लेखनाथ दाहाल (सिन्धुली-२)
२- पूर्णबहादुर घर्ति मगर (रुकुमपुर्व-१)
३- देवेन्द्र पौडेल (बागलुङ-२)
राष्ट्रिय स्वतन्त्र पार्टी :
१- विराजभक्त श्रेष्ठ (काठमाडौं-८)
२ सोविता गौतम (काठमाडौं-२
३- गणेश पराजुली (काठमाडौं-७)
४- शिशिर खनाल (काठमाडौँ- ६)
एकीकृत समाजवादी :
१- शेरबहादुर कुँवर (अछाम-१ )
राष्ट्रिय प्रजातन्त्र पार्टी :
१- धवलशमशेर राणा (बाँके-२)
नागरिक उन्मुक्ति पार्टी :
१- गंगाराम चौधरी (कैलाली-३)
जसपा :
१- प्रदिप यादव (पर्सा-१)
स्वतन्त्र :
१- लालवीर चौधरी- (बर्दिया-२)
राष्ट्रिय जनमोर्चा :
१- चित्रबहादुर केसी (बागलुङ-१)
.jpg)


