सुनसरीको क्षेत्र नम्बर ३ मा नेपाली कांग्रेसका उम्मेदवार विजय गच्छदार तेस्रोमा छन् ।
त्यहाँ नेकपा एमालेकी उम्मेदवार भगवती चौधरीले ३६८८ मत ल्याएर अग्रता कायम गरेकी छिन् । दोस्रोमा राष्ट्रिय स्वतन्त्र पार्टीका कमलबाबु मैनाली रहेका छन् । उनले ३२०४ मत ल्याएका छन् ।
.jpg)

