बुधबार, कार्तिक १९ गते २०८३
images
images

सिन्धुपाल्चोक -१ मा सापकोटा विजयी

एक्सप्रेस पाना
मंसिर ८, २०७९ बिहीबार
  • 156
    SHARES
  • सिन्धुपाल्चोक -१ मा सापकोटा विजयी

    सिन्धुपाल्चोक क्षेत्र नम्बर १ बाट लोकतान्त्रिक वाम गठबन्धनका साझा उम्मेदवार माधव सापकोटा सुबोध एमालेका सरेश नेपाललाई ३३ सय ५६ मतले पछि पार्दै विजयी भएका छन् ।

    images

    उनले ३० हजार ३ सय ७४ मत प्राप्त गरे । सरेस नेपालले भने २७ हजार १८ मत पाएका छन् ।