बुधबार, कार्तिक १९ गते २०८३
images
images

गोरखा-२ बाट प्रचण्ड निर्वाचित

एक्सप्रेस पाना
मंसिर ८, २०७९ बिहीबार
  • 192
    SHARES
  • गोरखा-२ बाट प्रचण्ड निर्वाचित

    गोरखा- २ को अन्तिम मत परिणाम सार्वजनिक भएको छ।

    images

    बिहीबार बिहान सार्वजनिक अन्तिम मत परिणाममा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निर्वाचित भएका हुन्।

    यस्तो छ अन्तिम मत परिणामः

    images

    पुष्पकमल दाहाल प्रचण्ड/माओवादी केन्द्र- २६१०३
    कविन्द्र बुर्लाकोटी/नेस्वपा- १२६३७
    अब्दुस मिया/एमाले- ७३९३

    २०७४ को निर्वाचनमा यस क्षेत्रबाट नयाँ शक्तिका उम्मेदवारको रुपमा डा बाबुराम भट्टराई निर्वाचित भएका थिए।