बुधबार, कार्तिक १९ गते २०८३
images
images

सिन्धुपाल्चोक-१ (२) मा सरल सहयात्री पौडेल विजयी

एक्सप्रेस पाना
मंसिर ८, २०७९ बिहीबार
  • 276
    SHARES
  • सिन्धुपाल्चोक-१ (२) मा सरल सहयात्री पौडेल विजयी

    सिन्धुपाल्चोक- १ (२) मा नेकपा (माओवादी केन्द्र) का सरल सहयात्री पौडेल विजयी भएका छन् ।

    images

    प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको मतपरिणाम अनुसार पौडेल १७ हजार दुई सय ५६ मतसहित विजयी भएका छन् ।

    उनको निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का होमनारायण श्रेष्ठले १३ हजार १३ मत प्राप्त गरेका छन् ।

    images