बुधबार, कार्तिक १९ गते २०८३
images
images

एमाले महासचिव पोखरेललाई हराउदै माओवादीकी शर्मा विजयी

एक्सप्रेस पाना
मंसिर ८, २०७९ बिहीबार
  • 190
    SHARES
  • एमाले महासचिव पोखरेललाई हराउदै माओवादीकी शर्मा विजयी

    दाङ-२ बाट प्रतिनिधिसभामा नेकपा माओवादी केन्द्रकी उम्मेदवार रेखा शर्मा विजयी भएकी छन् ।

    images

    शर्माले नेकपा एमालेका उम्मेदवारसमेत रहेका महासचिव शंकर पोखरेललाई पराजित गरकी छन् ।

    माओवादीकी उम्मेदवार रेखाले २६ हजार ८७७ मत प्राप्त गरेकी छन् भने पोखरेलले २६ हजार ६८१ मत ल्याएका छन् । पोखरेल १९६ मतान्तरले पराजित भएका हुन् ।

    images

    रेखा गठबन्धनबाट साझा उम्मेदवार रहेकी थिइन् ।