बुधबार, कार्तिक १९ गते २०८३
images
images

प्रेम सुवाल ३० हजारभन्दा बढी मतान्तरले विजयी

एक्सप्रेस पाना
मंसिर ८, २०७९ बिहीबार
  • 159
    SHARES
  • प्रेम सुवाल ३० हजारभन्दा बढी मतान्तरले विजयी

    भक्तपुर । भक्तपुर-१ बाट नेपाल मजदुर किसान पार्टीका प्रेम सुवाल विजयी भएका छन् । सुवालले नेकपा एमालेका उम्मेदवार नवराज गेलाललाई ३० हजार ७९३ मतान्तरले पराजित गरेका छन् ।

    images

    सुवालले कुल ४२ हजार ७६१ मत प्राप्त गरे भने एमालेका गेलालले ११ हजार ९६८ मत प्राप्त गरेका थिए ।

    त्यस्तै यस क्षेत्रमा राप्रपाका भरतबहादुर खड्काले ९ हजार २२२ मत प्राप्त गरेका छन् । 

    images