बुधबार, कार्तिक १९ गते २०८३
images
images

रौतहट-१ बाट माधव नेपाल विजयी

एक्सप्रेस पाना
मंसिर ८, २०७९ बिहीबार
  • 178
    SHARES
  • रौतहट-१ बाट माधव नेपाल विजयी

    रौतहट-१ बाट प्रतिनिधिसभामा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल विजयी भएका छन् ।

    images

    नेपालले ३३ हजार ५२२ मत प्राप्त गरेर जित हासिल गरेका हुन् ।उनका निकटतम प्रतिद्वन्दी नेकपा एमालेका अजयकुमार गुप्ताले २६ हजार ९२२ मत प्राप्त गरेका छन् ।

    जनमत पार्टीका उम्मेदवार राजेन्द्रप्रसाद साहले १४ सय ११ मत ल्याएका छन्।

    images