बुधबार, कार्तिक १९ गते २०८३
images
images

प्रचण्डका ज्वाइँ प्रदेश सभा सदस्यमा निर्वाचित

एक्सप्रेस पाना
मंसिर ८, २०७९ बिहीबार
  • 172
    SHARES
  • प्रचण्डका ज्वाइँ प्रदेश सभा सदस्यमा निर्वाचित

    नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का कान्छा ज्वाइँ जीवन आचार्य प्रदेश सभा सदस्यमा निर्वाचित भएका छन् ।

    images

    मोरङ–६ (१) बाट उम्मेदवार बनेका आचार्यले नेकपा (एमाले) की रिता न्यौपानेलाई १ हजार ८ सय ८३ मतको अन्तरले हराएर निर्वाचित भए । न्यौपानेले १७ हजार ५ सय ७१ मत ल्याए भने आचार्यले १९ हजार ४ सय ५४ मत प्राप्त गरिन् ।

    २०७४ मा भने उनी नेपाली कांग्रेसका चुमनारायण तब्बदारसँग पराजित भएका थिए । आचार्य प्रचण्डका छोरी गंगाका श्रीमान् हुन् ।

    images