बुधबार, कार्तिक १९ गते २०८३
images
images

नवलपरासी पूर्व-१ बाट कांग्रेस नेता शशांक कोइराला विजयी

एक्सप्रेस पाना
मंसिर ८, २०७९ बिहीबार
  • 180
    SHARES
  • नवलपरासी पूर्व-१ बाट कांग्रेस नेता शशांक कोइराला विजयी

    काठमाडौँ । नवलपरासी पूर्व क्षेत्र नम्बर १ बाट नेपाली कांग्रेसका नेता शशांक कोइराला निर्वाचित भएका छन् । उनले २७ हजार ६७ मत प्राप्त गर्दै नेकपा एमालेका उम्मेदवार कृष्णप्रसाद पौडेललाई पराजित गरे ।

    images

    पौडेलले २५ हजार ४७ मत प्राप्त गरे । राष्ट्रिय स्वतन्त्र पार्टीका राजन गौतम २४ हजार ५ मत ल्याउँदै तेस्रो स्थानमा रहे ।