बुधबार, कार्तिक १९ गते २०८३
images
images

प्रदेशसभामा पनि हारे देवी ज्ञवाली

एक्सप्रेस पाना
मंसिर ८, २०७९ बिहीबार
  • 352
    SHARES
  • प्रदेशसभामा पनि हारे देवी ज्ञवाली

    नेकपा एमालेका देवीप्रसाद ज्ञवाली प्रदेशसभा सदस्यमा पराजित भएका छन् ।

    images

    चितवन २ 'ख' मा उम्मेदवार बनेका एमालेका ज्ञवाली कांग्रेसका उत्तम जोशीसँग पराजित भएका हुन् । 

    प्रदेशसभा सदस्यमा निर्वाचित जोशीले १३ हजार ३ सय ६ मत प्राप्त गर्दा एमालेका ज्ञवालीले १२ हजार ७ सय ४४ मत पाए ।

    images

    ज्ञवाली २०७४ सालको स्थानीय तह निर्वाचनमा भरतपुर महानगरपालिकाको मेयरमा माओवादी केन्द्रकी रेनु दाहालसँग पराजित भएका थिए ।