बुधबार, कार्तिक १९ गते २०८३
images
images

दाङ-१ मा मेटमणिको अग्रता कायमै

एक्सप्रेस पाना
मंसिर ८, २०७९ बिहीबार
  • 149
    SHARES
  • दाङ-१ मा मेटमणिको अग्रता कायमै

    दाङ-१ मा नेकपा एकीकृत समाजवादीका मेटमणि चौधरीले अग्रता बढाउदै लगेका छन् ।

    images

    मत गणनाको पछिल्लो अपडेट अनुसार मेटमणि चौधरीले १४ हजार ७०५ मत प्राप्त गरेका छन् । त्यस्तै नेकपा एमालेबाट उम्मेदार बनेकी शान्ता चौधरीले ११ हजार २९१ मत प्राप्त गरेकी छन् ।

    अहिलेसम्मको मत गणनामा मेटमणि ३४१४ मतले अगाडी रहेका छन् । त्यस्तै यस क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका देवराज पाठकले ८ हजार ५४० मत प्राप्त गरेका छन् ।

    images