बुधबार, कार्तिक १९ गते २०८३
images
images

भोजपुरमा माओवादी केन्द्रका सुदन किराँती विजयी

एक्सप्रेस पाना
मंसिर ९, २०७९ शुक्रबार
  • 147
    SHARES
  • भोजपुरमा माओवादी केन्द्रका सुदन किराँती विजयी

    भोजपुरमा प्रतिनिधिसभा सदस्यतर्फ नेकपा माओवादी केन्द्रका सुदन किराँती विजयी भएका छन् । किरातीले एमालेका शेरधन राईलाई २३८५ मतको अग्रतामा पराजित गरेका हुन् । किराँतीले २८ हजार ५७८ मत प्राप्त गरेका छन् भने राईले २६ हजार १९३ मत प्राप्त गरेका छन् ।

    images

    किराँती २०६४ साल र २०७४ सालमा निर्वाचित सासद हुन् । यो उनको तेस्रो जित हो । मंसिर ४ गते भएको आम निर्वाचनमा भोजपुरमा ६१ हजार ८३० मत खसेको थियो ।