बुधबार, कार्तिक १९ गते २०८३
images
images

लालबाबुलाई हराउँदै मोरङबाट शेखर कोइराला विजयी

एक्सप्रेस पाना
मंसिर ९, २०७९ शुक्रबार
  • 145
    SHARES
  • लालबाबुलाई हराउँदै मोरङबाट शेखर कोइराला विजयी

    नेपाली कांग्रेसका नेता शेखर कोइराला प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन् । उनी मोरङ क्षेत्र ६ बाट विजयी भएका हुन् ।

    images

    कोइरालाले १२ हजार २८४ सय मत अन्तरले एमालेका निवर्तमान सांसद तथा पूर्वमन्त्री लालबाबु पण्डितलाई हराएका हुन् ।

    कोइरालाले ३५ हजार २१३ मत ल्याउँदा पण्डितले २२ हजार ९२९ मत प्राप्त गरेका छन् ।

    images