बुधबार, कार्तिक १९ गते २०८३
images
images

२९ बर्षका युवा कृष्णकुमार तामाङ प्रदेश सभा सदस्यमा निर्वाचित

एक्सप्रेस पाना
मंसिर ९, २०७९ शुक्रबार
  • 255
    SHARES
  • २९ बर्षका युवा कृष्णकुमार तामाङ प्रदेश सभा सदस्यमा निर्वाचित

    सिन्धुपाल्चोक क्षेत्र नम्बर-२ प्रदेश (ख) बाट नेपाली कांग्रेसका युवा नेता कृष्णकुमार तामाङ (समिर) निर्वाचित हुनु भएको छ । तामाङले १७ हजार ७ सय ५८ मत ल्याउनुभयो । उहाँले एमालेका हस्त पण्डितलाई पराजित गर्नुभयो । पण्डितले १६ हजार २ सय ५३ मत ल्याउनुभयो । 

    images

    सामाजिक कार्य देखि बिपद र बाढी पहिरो जस्ता प्रकोपमा अग्र स्थानमा रहनुभएका युवानेता तामाङलाइ काङ्रेसले प्रदेश सभाको टिकट दिएको थियो ।

    नेपाली काङ्ग्रेस सिन्धुपाल्चोक क्षेत्र नम्बर २ को क्षेत्रीय सभापति पदको प्रत्यासी एवम् मेलम्ची -४ सभापति युवा नेता कृष्ण कुमार तामाङ (समीर)ले चुनावको बेलामात्र गाउँछिर्ने र विभिन्न झुटो आश्वसन बाढ्ने नेताहरुका लागि यक्तिगत खर्चमा सडक निर्माण गरेर उदाहरणिय ब्यक्ति बनेका छन् ।

    images

    यसअघिपनि विभिन्न समस्यामा पर्दै आएकाहरुलाई सहयोग गर्नुका साथै विपद्मा परेकाहरुलाई राहत तथा उद्धारको काम गर्दै आएउनुभएको छ ।