इलाम-२ मा नेपाली काँग्रेसका उम्मेदवार डम्बरबाहदुर खड्काले पुन: अग्रता बनाएका छन् ।
मत गणनाको पछिल्लो अपडेट अनुसार खड्काले २० हजार ७१ मत प्राप्त गरेका छन् ।
त्यस्तै नेकपा एमालेबाट उम्मेदवार बनेका एमालेका उपाध्यक्ष सुबास नेम्वाङले १८ हजार ३०६ मत प्राप्त गरेका छन् ।
अहिलेसम्मको गणनामा नेम्वाङ १७६५ मतले पछाडी रहेका छन् ।
.jpg)


