बुधबार, कार्तिक १९ गते २०८३
images
images

गिरिराजमणिलाई हराउँदै लक्ष्मी महतो विजयी

एक्सप्रेस पाना
मंसिर ११, २०७९ आइतबार
  • 282
    SHARES
  • गिरिराजमणिलाई हराउँदै लक्ष्मी महतो विजयी

    महोत्तरी । माओवादी केन्द्रका नेता गिरिराजमणि पोखरेल पराजित भएका छन् ।

    images

    प्रतिनिधिसभा सदस्य निर्वाचनमा महोत्तरी-१ बाट उम्मेदवार रहेका पोखरेललाई एमालेका लक्ष्मी महतोले १ हजार ३१ मतान्तरले हराएका हुन् ।

    महतो २४ हजार ४०१ मतसहित विजयी हुँदा पोखरेलले २३ हजार ३७० मतमा चित्त बुझाए ।

    images