बुधबार, कार्तिक १९ गते २०८३
images
images

सुनसरी-१ मा जसपाका अशोक राईले अग्रता बढाए

एक्सप्रेस पाना
मंसिर ११, २०७९ आइतबार
  • 234
    SHARES
  • सुनसरी-१ मा जसपाका अशोक राईले अग्रता बढाए

    सुनसरी-१ मा जसपाका उम्मेदवार अशोक कुमार राईले अग्रता बढाएका छन् । 

    images

    मत गणनाको पछिल्लो अपडेट अनुसार राईले १४ हजार १०५ मत प्राप्त गरेका छन् । 

    त्यस्तै यस अघि लगातार अग्रता बनाएकी राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार गोमा तामाङ (शरिन ख्युङ्वा तामाङ) ले १३ हजार ९८७ मत प्राप्त गरेकी छन् । उनी अहिले ११८ मतले पछाडी रहेकी छन् । 

    images