इटहरी । सुनसरी-१ मा जसपाका उम्मेदवार अशोक कुमार राईले अग्रता कायम राखेका छन् ।
मत गणनाको पछिल्लो अपडेट अनुसार राईले १४ हजार ४२६ मत प्राप्त गरेका छन् ।
त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार गोमा तामाङ (शरिन ख्युङ्वा तामाङ) ले १४ हजार २०८ मत प्राप्त गरेकी छन् । उनी अहिले २१८ मतले पछाडी रहेकी छन् ।
.jpg)


