बुधबार, कार्तिक १९ गते २०८३
images
images

खनाललाई हराउँदै इलाम-१ मा एमालेका बस्नेत निर्वाचित

एक्सप्रेस पाना
मंसिर ११, २०७९ आइतबार
  • 216
    SHARES
  • खनाललाई हराउँदै इलाम-१ मा एमालेका बस्नेत निर्वाचित

    काठमाडौँ । इलाम क्षेत्र नम्बर १ को प्रतिनिधि सभा सदस्यमा नेकपा एमालेका उम्मेदवार महेश बस्नेत निर्वाचित भएका छन् ।  

    images

    बस्नेत नेकपा एकीकृत समाजवादीका उम्मेदवार झलनाथ खनाललाई हराउँदै निर्वाचित भएका हुन् । बस्नेत खनालसँग झण्डै २ हजार ५ मतान्तरसहित निर्वाचित भएका हुन् ।

    निर्वाचन अधिकृत राजकुमार दाहालले बस्नेत निर्वाचित हुने निश्चित भएपनि मत जोड्ने क्रम जारी रहेकाले यकिन मत आइनसकेको बताए ।

    images