बुधबार, कार्तिक १९ गते २०८३
images
images

धनकुटा केन्द्रविन्दु भएर भूकम्प

एक्सप्रेस पाना
मंसिर १२, २०७९ सोमबार
  • 214
    SHARES
  • धनकुटा केन्द्रविन्दु भएर भूकम्प

    काठमाडौँ । धनकुटाको मूलघाट केन्द्रविन्दु भएर आज बिहान भूकम्प गएको छ । 

    images

    राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज बिहान १० बजेर ४५ मिनेट जाँदा चार रेक्टरस्केलको भूकम्प गएको हो ।

    यसअघि शनिबार राति इलामको विल्याँटे बजार केन्द्रविन्दु भएर तीन दशमवल सात रेक्टरस्केलको भूकम्प गएको थियो । केही दिन पहिले पश्चिम नेपाल केन्द्रविन्दु भएर भूकम्प जाँदा छ जनाको मृत्यु भएको थियो भने आठ जना घाइते भएका थिए । 

    images