बुधबार, कार्तिक १९ गते २०८३
images
images

बाम गठबन्धनको सरकार बन्ने सम्भावना छैन : नेपाल

एक्सप्रेस पाना
मंसिर १३, २०७९ मंगलबार
  • 197
    SHARES
  • बाम गठबन्धनको सरकार बन्ने सम्भावना छैन : नेपाल

    काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले वाम गठबन्धनको सरकार बन्ने सम्भावना नरहेको बताएका छन् ।

    images

    एकीकृत समाजवादीको निर्वाचनसम्बन्धि समिक्षा गर्न बसेको बैठकपछि बोल्दै अध्यक्ष नेपालले बाम गठबन्धनको सरकार बन्ने सम्भावना आफुले नदेखेको बताएका हुन् ।

    अध्यक्ष नेपालले इलाम र उदयपुर जिल्लामा निर्वाचनमा अनियमितता भएको बारे छलफल गरिरहेको बताउदै कानुनी उपचार खोजिने बताए ।

    images

    उनले निर्वाचनको सम्पूर्ण परिणाम आएपछि मात्र सरकार बन्ने बाटो स्पष्ट हुने बताए ।