बुधबार, कार्तिक १९ गते २०८३
images
images

सुकुम्वासीमाथि बल प्रयोग अनुचित : ओली

एक्सप्रेस पाना
मंसिर १३, २०७९ मंगलबार
  • 184
    SHARES
  • सुकुम्वासीमाथि बल प्रयोग अनुचित : ओली

    काठमाडौं । एमालेका अध्यक्ष केपी शर्मा ओलीले थापाथलीका सुकुम्वासीमाथि बल प्रयोग गर्नु उचित नभएको बताएका छन् ।

    images

    मंगलबार च्यासलस्थित पार्टी निकट सांस्कृतिक संघद्वारा आयोजित बधाई कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

    अध्यक्ष ओलीले फुसका छाप्रा भत्काउन काठमाडौं महानगरपालिकाले डोजर प्रयोग गरेकोप्रति कटाक्ष गर्दै भूमि आयोगको कामबारे पिन प्रश्न उठाए ।

    images

    उनले नेपाल प्राकृतिक र भौगोलिक रूपमा समेत विविध रहेको बताउँदै संस्कृति समेत संसारकै उत्कृष्ट रहेको उल्लेख गरे ।