बुधबार, कार्तिक १९ गते २०८३
images
images

ज्ञानेन्द्रबहादर कार्कीले बढाए अग्रता

एक्सप्रेस पाना
मंसिर १३, २०७९ मंगलबार
  • 194
    SHARES
  • ज्ञानेन्द्रबहादर कार्कीले बढाए अग्रता

    काठमाडौं । सुनसरी ४ मा नेपाली कांग्रेसका उमेदवार ज्ञानेन्द्रबहादर कार्कीले अग्रता बढाएका छन् ।

    images

    गएको शनिबारदेखि रोकिएको मतगणना आज अपराह्नदेखि सुरु भएकोमा कार्कीले अग्रता बढाएका हुन् ।

    पछिल्लो मतपरिणामअनुसार कार्कीले २३ हजार ५४० मत ल्याएका छन् । एमालेका जगदिश कुसियैतले २३ हजार ४०४ मत ल्याएका छन् । उनीहरूबीचको मतान्तर १३६ रहेको छ ।

    images