सुनसरी क्षेत्र नम्बर-४ बाट सञ्चार तथा सूचना प्रविधिमन्त्री समेत रहेका नेपाली कांग्रेसका उमेदवार ज्ञानेन्द्रबहादुर कार्की विजयी भएका छन ।
उनले नेकपा (एमाले)का उमेदवार जगदीशप्रसाद कुसियैतलाई ११२ मतान्तरले पराजित गरि लगातार दोस्रोपटक विजयी भएका हुन् ।
ज्ञानेन्द्रबहादुर कार्कीले ३० हजार ४८३ मत ल्याए भने कुसियैतले ३० हजार ३७१ मत पाएका छन ।
.jpg)


