बुधबार, कार्तिक १९ गते २०८३
images
images

बाजुरामा साढे ३ बजेबाट मतगणना शुरु हुने

एक्सप्रेस पाना
मंसिर १५, २०७९ बिहीबार
  • 186
    SHARES
  • बाजुरामा साढे ३ बजेबाट मतगणना शुरु हुने

    बाजुरामा आज दिउँसो साढे ३ बजेबाट मतगणना शुरु गरिने भएको छ।

    images

    जिल्ला प्रशासन कार्यालय बाजुरामा आज बसेको सर्वदलीय बैठकले दिउँसो साढे ३ः०० बजेबाट जिल्ला प्रशासन कार्यालय बाजुराको नवनिर्मित भवनमा मतगणना गर्ने निर्णय गरेको मुख्य निर्वाचन अधिकृत ढांकाराम पौडेलले बताउनुभयो ।

    निर्वाचन आयोगले बुधबार बाजुरामा मतगणना गर्ने निर्णय गरेसँगै मतगणना प्रक्रिया अगाडि बढाइने भएको हो ।  

    images

    नेकपा एमाले, नेपाली कांग्रेस लगायतका राजनैतिक दलहरूको सहमतिमा मतगणना सुरु हुन लागेको हो ।