बुधबार, कार्तिक १९ गते २०८३
images
images

धनराज गुरुङ १६ सय बढी मतले अगाडी

एक्सप्रेस पाना
मंसिर १५, २०७९ बिहीबार
  • 189
    SHARES
  • धनराज गुरुङ १६ सय बढी मतले अगाडी

    काठमाडौ । स्याङ्जा २ मा नेपाली कांग्रेसका उम्मेदवार धनराज गुरुङले १६९२ मतसहित अग्रता कायम गरेका छन् । उनले पछिल्लो मतगणनाअनुसार ६,६२५ मत ल्याएका छन् ।

    images

    एमाले उम्मेदवार पद्मा अर्यालले ४,९३३ मत पाएकी छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार टिकराज गुरुङले एक हजार ८७५ मत  प्राप्त गरेका छन् । 

    ४ मंसिरमा सम्पन्न आमनिर्वाचनका क्रममा धाँधली भएको भन्दै दलबहरूबीच आरोपप्रत्यारोप भएपछि मतगणना हुन सकेको थिएन ।

    images

    बुधबार पुनः मतगणना गर्न निर्वाचन आयोगले निर्देशन दिएपछि मत गन्न थालिएकाे हाे । स्याङ्जा २ मा ७० हजार मत खसेकाे छ ।