बुधबार, कार्तिक १९ गते २०८३
images
images

दोलखामा माओवादीका कार्कीको अग्रता कायमै

एक्सप्रेस पाना
मंसिर १७, २०७९ शनिबार
  • 178
    SHARES
  • दोलखामा माओवादीका कार्कीको अग्रता कायमै

    काठमाडौँ । दोलखामा प्रतिनिधिसभा र प्रदेशसभा सदस्यमा सत्ता गठबन्धनका उम्मेदवारको अग्रता रहेको छ । 

    images

    हालसम्म सत्ता गठबन्धनबाट नेकपा (माओवादी केन्द्र) का उम्मेदवार गङ्गा कार्कीले ८ हजार ४ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) का बालकृष्ण शिवाकोटीले ७ हजार १९५ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठले जानकारी दिए ।

    अहिले दुवैबीचको मतान्तर ८०९ मतको रहेको छ । दोलखामा कूल  ८५ हजार ३८८ मत खसेको थियो ।

    images