बुधबार, कार्तिक १९ गते २०८३
images
images

दोलखामा एमालेका बालकृष्णले लिए १९ सय मतको अग्रता

एक्सप्रेस पाना
मंसिर १८, २०७९ आइतबार
  • 173
    SHARES
  • दोलखामा एमालेका बालकृष्णले लिए १९ सय मतको अग्रता

    दोलखामा नेकपा एमालेका बालकृष्ण सिवाकोटीले अग्रता फराकिलो बनाएका छन् । 

    images

    पछिल्लो मतपरिणाम अनुसार एमालेका सिवाकोटीले १८ हजार ६५६ मतका साथ अग्रता लिइरहेका छन् । उनलाई पछ्याइरहेका नेकपा माओवादी केन्द्रका गंगा कार्कीले १६ हजार ७२४ मत पाएका छन् ।

    अब बैतेश्वरका ७ वटा वडा, तामाकोशी, मेलुङ, बिगु र शैलुङ गाउँपालिकाको मत गणना गर्न बाँकी छ । उनीहरूबीचको मतान्तर १९३२ छ ।

    images