बुधबार, कार्तिक १९ गते २०८३
images
images

दोलखामा फेरी माओवादीका कार्कीको अग्रता

एक्सप्रेस पाना
मंसिर १८, २०७९ आइतबार
  • 273
    SHARES
  • दोलखामा फेरी माओवादीका कार्कीको अग्रता

    काठमाडौँ । दोलखामा प्रतिनिधिसभातर्फ नेकपा माओवादी केन्द्रका उम्मेदवार गंगा कार्की फेरी अगाडी आएका छन् ।

    images

    शुरुवातमा अग्रता लिएका कार्कीलाई नेकपा एमालेका उम्मेदवार बालकृष्ण शिवाकोटीले उछिनेका थिए । तर मत गणनाको पछिल्लो अपडेटमा कार्की ४०५ मतले अगाडी रहेका छन् । 

    कार्कीले अहिलेसम्म २२ हजार ८१६ मत प्राप्त गरेका छन् भने एमालेका शिवाकोटीले २२ हजार ४११ मत प्राप्त गरेका छन् ।

    images