बुधबार, कार्तिक १९ गते २०८३
images
images

सत्ता गठबन्धनकाे बैठक सोमबार दिउँसो ३ बजेका लागि बाेलाइयाे

एक्सप्रेस पाना
मंसिर १८, २०७९ आइतबार
  • 175
    SHARES
  • सत्ता गठबन्धनकाे बैठक सोमबार दिउँसो ३ बजेका लागि बाेलाइयाे

    सत्ता गठबन्धनले सोमबार दिउँसो ३ बजेका लागि बैठक बाेलाएकाे छ । आम निर्वाचनपछि याे सत्ता गठबन्धनकाे पहिलाे बैठक हाे ।  

    images

    प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको बैठकमा चुनावको समीक्षा, नयाँ सरकार गठन, महत्वपूर्ण पदहरुमा भागबण्डालगायत विषयमा छलफल सुरु हुने बताइएको छ ।  

    मंसिर ४ गते सम्पन्न आमनिर्वाचनमा सत्ता गठबन्धनले झण्डै बहुमत प्राप्त गरेकाे छ । निर्वाचनकाे नतिजाअनुसार कांग्रेस सबैभन्दा ठूलो दल बनेको छ । 
     

    images