बुधबार, कार्तिक १९ गते २०८३
images
images

बाबुराम भट्टराई र सीके राउतबीच भेटवार्ता

एक्सप्रेस पाना
मंसिर १९, २०७९ सोमबार
  • 213
    SHARES
  • बाबुराम भट्टराई र सीके राउतबीच भेटवार्ता

    नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराई र जनमत पार्टीका अध्यक्ष डा. सीके राउतबीच भेटवार्ता भएको छ ।उनीहरूबीच सोमबार बिहान भेटवार्ता भएको हो ।

    images

    भेटमा वर्तमान राष्ट्रिय राजनीतिदेखि भावी रणनीतिसम्मका विषयमा छलफल भएको भन्दै भेटवार्ता उपयोगी भएको भट्टराईले बताएका छन् ।

    राउतले यसअघि प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लगायतका शीर्षस्थ नेताहरूलाई भेटिसकेका छन् । प्रधानमन्त्री देउवासँगको वार्तापछि राउत गठबन्धनमा मिसिन सहमत भएका छन् ।

    images